रुपन्देही निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनको समर्थन घनश्याम भुसाल

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ १२:३९ बजे
घनश्याम भुसाल

काठमाडौं ।  नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही निर्वाचन क्षेत्र नं  १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन्। रुपन्देहीको मणिग्रामस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले सत्ता गठबन्धनको समर्थनमा  आफु उम्मेदवार बन्न लागेको बताएका छन् ।

यो निर्वाचन क्षेत्र गठबन्धनमा माओवादीलाई परेको छ । तर माओवादीले पनि उनलाई सहयोग गर्ने भएको छ । उनले आफ्नो स्वतन्त्र उम्मेदवारीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको समर्थन रहेको जनाए। प्रचण्डले मध्य राति १२ बजे समर्थन गरेको बताएका छन् । 

२०७९ असोज २३ १२:३९ बजे

प्रतिक्रिया