विनोद चौधरीले पाए कांग्रेसबाट टिकट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ १०:४२ बजे
विनोद चौधरी

काठमाडौं । व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार  बनेका छन् । 

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

२०७९ असोज २३ १०:४२ बजे

प्रतिक्रिया