यि हुन् समानुपातिक उम्मेदवारहरु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ ०९:५१ बजे
समानुपातिक उम्मेदवारहरु

काठमाडौं । निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको छ । आइतबार विहान आयोगमा दर्ता भएका देशका सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक  गरेको हो ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका बताए ।file:///C:/Users/PC/Downloads/Samanupatik%20List.%20Pratinidhi_Sabha.pdf

२०७९ असोज २३ ०९:५१ बजे

प्रतिक्रिया