ट्वाइलेटमा चिप्लिएर एमाले पोलिटब्युरो सदस्य ढुंगेलको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १३:२९ बजे
बालकृष्ण ढुंगेल

काठमाडौं ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ। ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको  हो । 

शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको बताएको छ । ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए। नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए।

२०७९ असोज २२ १३:२९ बजे

प्रतिक्रिया