एमाले–राप्रपाबीच आज सिट बाँडफाँडको टुंगो लाग्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ ०९:२१ बजे
एमाले–राप्रपा

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिटको कुरा मिल्ले भएको छ  ।   

शुक्रबार दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दुई पार्टीका नेताले सिट संख्या र स्थानसमेत टुंगो लगाएका थिए। त्यसलाई आधिकारिकता दिन  आज पनि बैंठक बस्न लागेको हो ।  बैंठक कति बजे बस्ने हो त्यसको भने निश्चित भएको छैन् । 

२०७९ असोज २२ ०९:२१ बजे

प्रतिक्रिया