लोसपाका नेताहरु सुटुक्क पुगे बालुवाटार सत्तागठबन्धनको बैंठकमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १४:५९ बजे
सत्तागठबन्धनको बैंठबक

काठमाडौं । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । पार्टी दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् । 

गठबन्धनसँग चुनावी तालमेलका लागि लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी, नेता अनिल झापा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् । 

 बैठककै बीचमा लोसपा नेता बालुवाटार प्रवेश गरेको हुन् । सत्तागठबन्धनको बैंठक बिहानै देखि जारि रहेको छ ।   एमालेले जसपालाई महत्त्व दिएपछि लोसपा गठबन्धनसँग जोडिन खोजेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सुरुदेखि नै लोसपालाई गठबन्धनमा ल्याउन चाहन्थे । कांग्रेसको बैठकमा नेता विमलेन्द्र निधिले लोसपालाई गठबन्धनमा सामेल गराउनुपर्नेमा जोड दिँदै आएका थिए । 

२०७९ असोज २१ १४:५९ बजे

प्रतिक्रिया