काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समितिका सदस्य शत्रुधन प्रसाद सिंहले पार्टी छोडेका छन् । उनले पार्टी पाँच दलीय गठबन्धनको नाममा मधेसी जनताको भावना विपरीत अघि बढेको भन्द्र पार्टी छोडेको एक वक्तव्य मार्फत जनाएका छन् ।
उनि संविधानसभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका थिए । सिंहले प्रेस वक्तव्य मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन्।
प्रतिक्रिया