प्रधानन्यायाधीश राणाले लगाए राष्ट्रपति भण्डारीको हातबाट दसैंको टीका

शीतलनिवास गई उनले राष्ट्रपति भण्डारीसँग टीका थापेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ १६:२८ बजे
प्रधानन्यायाधीश राणा

काठमाडौं ।  प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दशैंको टिका लगाएका छन् । 

शीतलनिवास गई उनले राष्ट्रपति भण्डारीसँग टीका थापेका हुन्।सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपति भण्डारीसँग टीका ग्रहण गरेका छन्।

२०७९ असोज १९ १६:२८ बजे

प्रतिक्रिया