विवेकशील साझाका ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १२:४८ बजे
विवेकशील साझा

 काठमाडौं । विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन्। शनिबार विज्ञप्ति जारी गर्दै उनिहरुले सामूहिक राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेशका प्रदेश संयोजकसहित ३१ सदस्य र गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले राजीनामा बुझाएका हुन्।

पार्टीका पूर्व अध्यक्ष समेत रहेका रवीन्द्र मिश्रले राजीनामा दिएपछि र केन्द्रीय समितिको दुई तिहाइले पारित गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । No description available.

२०७९ असोज १६ १२:४८ बजे

प्रतिक्रिया