एमाले सचिवालय बैठक बालकोटमा जारी

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तयारी समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार सम्बन्धमा एमाले बैठकमा छलफल भइरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १८:५१ बजे
एमाले सचिवालय बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक  जारीरहेको छ ।  बालकोटामा बैठक जारीरहेको छ ।  

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तयारी समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार सम्बन्धमा एमाले बैठकमा छलफल भइरहेको छ ।  

बैठकमा अध्य्रक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापासहितका सचिवालय सदस्य सहभागी रहेका छन् । 

२०७९ असोज १३ १८:५१ बजे

प्रतिक्रिया