नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ ११:०६ बजे
नेपाली कांग्रेस

 काठमाडौं  । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । कांग्रेसले  आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा  पत्रकार सम्मेलन गर्न लागेको हो । 

पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने जनाइएको छ  । 

२०७९ असोज ११ ११:०६ बजे

प्रतिक्रिया