डडेल्धुरामा सडकबाट साइकलसँगै खोलामा खस्दा कुयापनीका १५ बर्षिय तेज बहादुर बोहराको मृत्यु

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबुडाको टोलीले शव उठाउन मुचुल्का बनाइरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० १९:१० बजे
मृत्यु

काठमाडौं । जिल्लाको परशुराम नगरपालिका-९ तल्लो कुयापनीका राज बहादुर बोहराका छोरा अन्दाजी १५ बर्षिय तेज बहादुर बोहराको मृत्यु भएको हो ।

दैजी-जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबुडाको टोलीले शव उठाउन मुचुल्का बनाइरहेको छ।May be an image of bicycle and outdoors

२०७९ असोज १० १९:१० बजे

प्रतिक्रिया